शेयर बजारमा निरन्तर घटबढ हुने प्रवृत्ती बढेको छ । आइतबारमात्र आकाशिएको नेप्से परीसुचक सोमबार फेरी धरासायी हुन पुगेको छ । शेयर कारोबारम घट्बढ हुनु प्राकृतिक स्वभाव भएता पनि केहि दिन यता शेयर बजारमा अप्राकृतिक प्रवृत्तिका नतिजाहरु देखिना थालेका छन ।साताको पहिलो दिन २६.९५ को अंकले उल्लेखनिय रुपमा बढेको नेप्से दोस्रो दिन निरन्तरता दिन असफल हुँदै १६.२७ अंकले घट्न पुगेको छ । अघिल्लो दिन ५०६.३७ अंकमा कायम भएको नेप्से परीसुचक आज घटेर ४९०.०८ मा बन्द भएको छ ।Monday, May 31, 2010
अस्थिर शेयर बजार
वर्ग:
Stock market
शेयर बजारमा निरन्तर घटबढ हुने प्रवृत्ती बढेको छ । आइतबारमात्र आकाशिएको नेप्से परीसुचक सोमबार फेरी धरासायी हुन पुगेको छ । शेयर कारोबारम घट्बढ हुनु प्राकृतिक स्वभाव भएता पनि केहि दिन यता शेयर बजारमा अप्राकृतिक प्रवृत्तिका नतिजाहरु देखिना थालेका छन ।साताको पहिलो दिन २६.९५ को अंकले उल्लेखनिय रुपमा बढेको नेप्से दोस्रो दिन निरन्तरता दिन असफल हुँदै १६.२७ अंकले घट्न पुगेको छ । अघिल्लो दिन ५०६.३७ अंकमा कायम भएको नेप्से परीसुचक आज घटेर ४९०.०८ मा बन्द भएको छ ।
प्रेशक
www.nepalsharemarket.com
...
Monday, May 31, 2010
शोधनान्तर घाटा कम गर्न आईएमएफको सहयोग
वर्ग:
Economic
काठमाडौ, जेष्ठ १६ - देश भित्रिनेभन्दा बाहिरिने रकम बढेर गहिरिँदै गएको शोधनान्तर घाटा कम गर्न सघाउन नेपालले २६ वर्षपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विशेष सहयोग पाएको छ । कोषको द्रुत कर्जा सुविधा (आरसीएफ) अन्तर्गत नेपालले शुक्रबार करिब ३ अर्ब १५ करोड रुपैयाँ (४२ मिलियन अमेरिकी डलर) सहयोग पाएको हो ।
प्रेशक
www.nepalsharemarket.com
...
Monday, May 31, 2010
Subscribe to:
Comments (Atom)