आजको नेप्से परिसुचक सुरुमा ४६१.८७ अंक बाट सुरु भएर ४६०.०७ अंकमा पुगेको छ। आज ७४ ओटा कम्पनिको जम्मा रु ३६,०२६,३१८ मा ८७२२० कित्ता शेयर कारोबार भएको छ। जसमा बुटवल पावर कम्पनी ले सबैभन्दा बढि नाफा कमाउन सफल भयो भने नेपाल श्रीलंका मार्चन्ड बैक ले सबैभन्दा बढी गुमायो।
आज सबैभन्दा बडी हाइड्रोपवर समुहको पेरिसुचक १४.५९ अंकले घटयो भने तेस्तै गरी होटेल समुहको पेरिसुचक ८ .७ अंकले घट्यो अरु डेब्लोप्मेन्ट बैक्, फाइनान्स कम्पनी र अन्य समुहको को पेरिसुचक क्रमस 0.६८, १ .७८ र २.३४ ले घट्यो यसैगरि सामुहिक नेप्से परिसुचक १.८ अंकले घटेको छ।
बैकिङ तथा इन्सुरेन्स क्षेत्रको पेरिसचक भने क्रमस ६.४६ र 0.५८ अंकले बढेको छ । आजको नेप्से पेरिसुचकलाई मुख्य रुपमा हाइड्रोपावर समुह र होटेल समुह ले असर परेका छन ।
आजको नेप्सेमा भएको समग्र करोबार हेर्दा सबैभन्दा बढि शेयरको मुल्य घट्नेमा एभरेस्ट बैकं परेको छ जसको प्रतिशेयर रु १०० को दरले घटेको छ। यसैगरि सबैभन्दा बढि शेयरको मुल्य बृदि हुनेमा विशाल बजार कम्पनि परेको छ जसको प्रतिशेयर रु ६२ को दरले बढेको छ।
यसैगरि आइ.एम.इ फाइनान्स, किस्ट बैकं लिमिटेड, कुबेर मर्चेन्ड फाइनान्स लिमिटेड, राष्टिय बिमा संस्थान र युनाइटेड इन्सुरेन्स कम्पनिको शेयर मुल्यमा भने कुनै परिवर्तन आयको छैन।
आज सबैभन्दा बढि एन.एम.बि बैकं लिमिटेड प्रमोटर शेयरको जम्मा १७३७५ कित्ता शेयर रु १४७ प्रतिशेयर को दरले रु २,५५४,१२५ मा करोबार भयो भने सबैभन्दा कम लाईफ इन्सुरेन्स कम्पनि नेपालको जम्मा १० कित्ता शेयर रु ६०१ प्रतिशेयर को दरले रु ६,०१० मा कारोबार भयको छ।