खोज्नुस

Live update

२०६७ आषाढ २७ गते आइतबार
१:३०

नेशनल हाइड्रोपावरमा भएको बृदि संगै ४६२.२५ मा पुगेर नेप्से परिसुचक फेरि ओरालो लागेको छ। नेप्से परिसुचक अहिलेको अबस्थामा ४६१.६६ बिन्दुमा झरेको छ। बैकं अफ एसिया, मितेरि डेब्लोप्मेन्ट बैकं, इन्फ्रास्ट्रकचर डेब्लोप्मेन्ट बैक, अरुण भ्यालि हाइड्रोपावर र रिलाइबल् फाइनान्समा क्रमस ६.४२%, ५.७९%, ३.६४%, २.२२%, र २% ले कमि आउदा नेप्से परिसुचक तल झरेको हो। अहिलेको समयमा ३६ ओटा कम्पनिको ९९८५ कित्ता शेयेर जम्मा रु २५७२४८६ म करोबार् भएको छ।

१२:३०
आजको नेप्से परिसुचक् ४६१.५३ बाट सुरु भएको छ हिजोको तुलनामा यो 0.0९ अंकले कमि आयको हो। करोबारको सुरुमै भिवर बिकास बैकंको मुल्यमा १.८२% ले गिरओट आएको करणले नेप्सेम गिरओट आएको हो। यसैगरि रेसुङ्गा बिकास बैकं र बिराटलक्ष्मि बिकास बैकंको शेयेर मुल्यमा भने क्रमस १.२४ र ०.५९ अंकले बढेको छ। अहिलेको नेप्से 0.२४ अंकले घटेको छ।

२०६७ आषाढ २८ गते सोमबार
२:००
आजको नेप्से परिसुचक ४६0.0७ बाट सुरु भएर ४५६.७५ (-३.२७ अंक)मा झरेको छ १.४५ बजे सम्मको कारोबार लाई हेर्दा अहिलेसम्म ४४ ओटा कम्पनिको २९४६५ कित्ता शेयेर रु १४६६१७१२ मा कारोबार भएको छ। जसमा पाथिभरा विकास बैकंको शेयेरको मुल्यमा सबैभन्दा बढि २.0१% ले बृदि भएको छ तेसैगरि अहिलेसम्मको कारेबार लाई हेर्दा मितेरि डेब्लभ्मेन्ट बैकंको शेयेरमा ५.१% ले गिराओट आएको छ।



२०६७ आषाढ २७ गते आइतबार
१:००








नेप्से अहिलेको समयमा ४६0.0७ अंकबाट शुरु भएर ४५९.७१ अंकमा पुगेको छ। कारोबार भएको १ घन्टा बितिसक्दा नेप्से 0.३६ अंकले घटेको छ र ग्रुप ए को कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् 0.0१ अंकले घटेर १११.८९ अंकमा पुगेको छ। १ बजे सम्मको कारोबारलाई हेर्दा अहिले सम्म १९ ओटा कम्पनिको जम्मा ६१0६ कित्ता शेयर जम्मा रु ४0१७४५९ मा कारोबार भएको छ। अहिलेको समयसम्म सबैभन्दा बढि कमाउने कम्पनिमा प्रभु फाइनान्स कम्पनि परेको छ जसको शेयर मुल्य २.९८% ले 

बढेको छ भने अहिले सम्म सबैभन्दा बढि गुमाउने कम्पनिमा बुट्वल पावर कम्पनि परेको छ जसको शेयर मुल्य २.८% ले घटेको छ।

२:००


नेप्से अहिलेको समयमा ४५९.९३ अंकमा पुगेको छ। कारोबार भएको २ घन्टा बितिसक्दा नेप्से १.१४ अंकले घटेको छ र ग्रुप ए को कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् 0.१४ अंकले घटेर १११.७६ अंकमा पुगेको छ। २ बजे सम्मको कारोबारलाई हेर्दा अहिले सम्म ४० ओटा कम्पनिको जम्मा ३७२३१ कित्ता शेयर जम्मा रु १३७२७७२३ मा कारोबार भएको छ। अहिलेको समयसम्म सबैभन्दा बढि कमाउने कम्पनिमा प्रभु फाइनान्स कम्पनि परेको छ जसको शेयर मुल्य ३.५७% ले बढेको छ भने सबैभन्दा बढि गुमाउने कम्पनिमा सोल्टि होटेल लिमिटेड परेको छ जसको शेयर मुल्य ४.८२% ले घटेको छ।


३:००
नेप्से अहिलेको समयमा ४६0.0२ अंकमा पुगेको छ। कारोबार भएको ३ घन्टा बितिसक्दा नेप्से 0.0५ अंकले घटेको छ र ग्रुप ए को कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् 0.२१ अंकले बढेर ११२.११ अंकमा पुगेको छ। ३ बजे सम्मको कारोबारलाई हेर्दा अहिले सम्म ६३ ओटा कम्पनिको जम्मा ६७१५७ कित्ता शेयर जम्मा रु २५३४६३६४ मा कारोबार भएको छ। अहिलेको समयसम्म सबैभन्दा बढि कमाउने कम्पनिमा लक्ष्मि बैकं लिमिटेड परेको छ जसको शेयर मुल्य ३.८१% ले बढेको छ भने अहिले सम्म सबैभन्दा बढि गुमाउने कम्पनिमा माहाँलक्ष्मि फाइनान्स लिमिटेड परेको छ जसको शेयर मुल्य ९.0९% ले घटेको छ।


२०६७ आषाढ ६ गते आइतबार











१२:१७
शेयर बजार सुरु हुने बितिकै ओरालो  लाग्न खोजे पनि कारोबार सुरु भएको १५ मिनट बितिसक्दा  जम्मा १२ कम्पनिको ४ हजार ५ सय ३८ कित्ता शेयर कारोबार भई सकेको छ भने बिस्तारै नेप्से परीसुचक उकालो लाग्ने तर्खरमा देखिन्छ ।



१२:३०

उकालो लागेर पनि ओरालो झरिसकेको शेयर बजार पुन: उकालो लग्ने दिशातिर उन्मुक हुँदाहुँदै पनि  घट्न पुगेको छ । 



केहि क्षण अघिसम्म अघिल्लो दिनको तुलनामा कम्जोर रहेको नेप्से परीसुचक अहिले 0.३४ अंकले बढ्दै अझै बलियो हुँदैछ ।







१३:०५
शेयर बजार निकै नै अस्थिर रुपमा अघी बढिरहेको छ । केहि क्षण अगदी मात्र बढेको नेप्से परीसुचक अभिले तल झरिसकेको छ । 

No comments:

Post a Comment