बिहिबार शेयर बजारमा कुल ७० वटा कम्पनिको शेयर कारोबार भएका छन जस अनुसार १ हजार ३ सय ४२ कारोबारबाट ५ करोड १ लाख ८५ हजार बराबरका १ लाख ८ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन । बुधबार भन्दा बिहिबार करोबार संख्या, कारोबार रकम र कारोबार भएका शेयर संख्या बढी भएपनी कारोबार भएका कम्पनी संख्या चाँही कम नै छ ।
Thursday, June 10, 2010
नेप्सेमा पुन: गिरावट
वर्ग:
Stock market
साताका सुरुका दुइ दिन घटेको शेयर बजार त्यसपछिका दुइ दिन बढ्दै सुधार उन्मुख देखिएतापनी अन्तिम दिन आएर शेयर बजार पुन: ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा बिहिबार नेप्से परीसुचक १.७८ अंकको ह्रास वेहोर्दै ४८४.८२ बिन्दुमा पुगेको छ ।
प्रेशक
www.nepalsharemarket.com
...
Thursday, June 10, 2010
शेयर कारोबार सुरु
वर्ग:
Stock news
कास्ठमन्डप डिभेलपमेन्ट बैंक लिमिटेडको शेयर खरिद बिक्री आजबाट सुरु भएको कुरा नेप्सेले जनाएको छ ।
प्रेशक
www.nepalsharemarket.com
...
Thursday, June 10, 2010
Subscribe to:
Posts (Atom)