खोज्नुस

Tuesday, June 1, 2010

नेप्सेमा झिनो सुधार

बुधवार कारोबार सुरुभए देखी नै ओरालो  लागेतापनि शेयर बजार  बन्द हुँदासम्म थोरै मात्र अंकले भएपनी बढेको छ ।बजार खुलेको करिब दुइ घण्टा जती शेयर किनबेचमा कमी आएर नेप्से ओरालो लागेपनी त्यसपछी भने बढ्ने क्रम सुरु भएर अन्त्यसम्ममा आइपुग्दा नेप्से बढ्न सफल भएको थियो।