कारोबार सुरु भएको पहिलो दिननै शेयर बजार मापन गर्ने नेपालको एकमात्र नेप्से परीसुचकमा ह्रास देखा परेको छ । गत साताको अन्तिम दिन अर्थत बिहिबार भन्दा ३.७ अंकले ओरालो लाग्दै नेप्से परीसुचक आज ४७८.६४ बिन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम र कारोबार भएका शेयर कित्ता कम छन्, साथै बैंकइङ समुह्, विकास बैंक समुह र वित्तिय समुहमा आएको भारी गिरावटले गर्दा नेप्सेमा पनि गिरावट आएको छ ।