निजी क्षेत्रका बैंकहरू मोरङको ग्रामीण क्षेत्रतर्फ आकषिर्त हुन थालेका छन् । वर्ष दिनको अवधिमा मोरङको कञ्चनबारी, विराटचोक, बेलबारी, उर्लाबारी, लेटाङ र पथरीजस्ता ग्रामीण क्षेत्रका बजारमा दर्जनभन्दा बढी निजी बैंकले शाखा कार्यलय खोलेका छन् । विराटनगरमा दुई दर्जनभन्दा बढी निजी बैंकले कारोबार गर्दै आएका छन् ।मध्यम वर्गका ग्राहकलाई आकषिर्त गर्न ग्रामीण बजारमा निजी बैंकले शाखा विस्तार गरेको सम्बद्ध बैंकहरूको भनाइ छ । ग्रामीण बजारमा आँखा पुर्याउने बैंकहरूमा कुमारी, बैंक अफ काठमान्डु, मितेरी, विराट लक्ष्मी, सानीमा बैंक, सनराइज, पाथीभरा, एस डेभलपमेन्ट बैंकलगायत छन् ।
ग्रामीण क्ष्त्रमा शाखा विस्तार गरेका ती बैंकहरूले मध्यम वर्गका ग्राहकहरूको निक्षेप संकलन, ऋण प्रवाह, बैंक ग्यारेन्टी र रेमिट्यान्स वितरण गर्दै आएका छन् । मध्यम वर्गका ग्राहकलाई आकषिर्त गरी सानो लगानी र निक्षेप संकलनका लागि निजी बैंकहरू ग्रामीण बजारप्रति आकषिर्त भएका हुन । विराट ल्ाक्ष्मी बैंकका कम्पनी सचिव हेमन्त न्यौपानेले भने, 'निजी बैंकहरू ग्रामीण क्षेत्रका बजारमा पुगेपछि गाउँका ६० प्रतिशत मध्यम वर्गका ग्राहक समेटिएका छन् ।'
ग्रामीण बजारमा निजी बैंक स्थापना हुँदा सानो रकम जम्मा गर्ने र थोरै कर्जा लिएर सामान्य व्यवसाय गर्ने इच्छा भएका ग्रामीण क्षेत्रका प्रायः सबै मध्यम वर्ग लाभान्वित भएका छन् । न्यौपानेले भने, 'निजी बैंकहरू ग्रामीण बजारमा पुग्दा सबैभन्दा बढी वैदैशिक रोजगारीमा गएका परिवारजन लाभान्वित भएका छन् ।' उर्लाबारी, बेलबारी, लेटाङ, विराटचोक, पथरीजस्ता ग्रामीण बजारमा स्थापना भएका निजी बैंकहरूले रेमिट्यान्स मात्र
दैनिक सरदर ५० लाख रुपैयाँभन्दा बढी वितरण गर्ने गरेको उनको भनाइ छ ।
मोरङको डाँगीहाट, लेटाङ, पथरी, बेलबारी, केराबारी, जाँते, रमिते, याङशिला, भोगटेनी, बाहुनी, उर्लाबारी, टाँडी, पथरी, उर्लाबारी, बयरवन, केरौनलगायत गाविसका ९० प्रतिशतभन्दा बढी युवायुवती वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । ग्रामीण बजारमा निजी बैंकहरू नपुग्दा उक्त गाविसका अविभावकहरू छोराछोरीले पठाएको रकम लिन विराटनगर आउनुपर्ने बाध्यता थियो ।
ग्रामीण क्षेत्रमा स्थापना भएको एस डेभलेपमेन्ट बैंक उर्लाबारीले गाविसमा समेत डेबिट कार्डको सुविधा दिएको छ । बैंकका म्यानेजर रोशन पाण्डेका अनुसार ग्रामीण क्षेत्रमा निजी बैंकहरू स्थापना भएपछि सामान्य कारोबारका लागि पनि विराटनगर धाउनुपर्ने ग्रामीण जनता लाभान्वित भएका छन् । उक्त बैंकले दैनिक सरदर १० लाख रेमिट्यान्स वितरण गर्ने गरेको छ ।
मध्यम वर्गका ग्राहकलाई आकषिर्त गर्न ग्रामीण बजारमा निजी बैंकले शाखा विस्तार गरेको सम्बद्ध बैंकहरूको भनाइ छ । ग्रामीण बजारमा आँखा पुर्याउने बैंकहरूमा कुमारी, बैंक अफ काठमान्डु, मितेरी, विराट लक्ष्मी, सानीमा बैंक, सनराइज, पाथीभरा, एस डेभलपमेन्ट बैंकलगायत छन् ।
ग्रामीण क्ष्ेात्रमा शाखा विस्तार गरेका ती बैंकहरूले मध्यम वर्गका ग्राहकहरूको निक्षेप संकलन, ऋण प्रवाह, बैंक ग्यारेन्टी र रेमिट्यान्स वितरण गर्दै आएका छन् । मध्यम वर्गका ग्राहकलाई आकषिर्त गरी सानो लगानी र निक्षेप संकलनका लागि निजी बैंकहरू ग्रामीण बजारप्रति आकषिर्त भएका हुन । विराट ल्ाक्ष्मी बैंकका कम्पनी सचिव हेमन्त न्यौपानेले भने, 'निजी बैंकहरू ग्रामीण क्षेत्रका बजारमा पुगेपछि गाउँका ६० प्रतिशत मध्यम वर्गका ग्राहक समेटिएका छन् ।'

स्रोत्: http://www.ekantipur.com, २०६७ बैशाख १६
now its time to give more focus in urban area all the best to all the banks
ReplyDelete