खोज्नुस

Friday, June 25, 2010

शून्य भन्सार सुविधा अर्को साताबाट

चीनले नेपाललाई अर्को सातादेखि भन्साररहित बजार सुविधा दिनेभएको छ। विश्वका अति कम विकसित मुलुकको सूचीमा रहेको नेपालसहित विश्वका ३३ मुलुकलाई आगामी असार १७ गतेका दिनदेखि भन्साररहित बजार सुविधा दिन लागिएको चीनको अर्थ मन्त्रालयले जनाएको छ। 
 
शून्य भन्सार सुविधा पाउनेमा नेपालसहित दक्षिण एसियाका बङ्गलादेश र माल्दिभ्स छन्।  
त्यसैगरी २६ अफ्रिकी मुलुकले पनि नेपालसँगै यो सुविधा उपयोग गर्ने अर्थ मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।

तुलनात्मक लाभका वस्तु र सेवा पहिचान

नेपालले निर्यात प्रयोजनका लागि तुलनात्मक लाभ भएका १९ वस्तु पहिचान गरेको छ । उत्पादन क्षमता र अन्तर्राष्ट्रिय बजारका आधारमा वाणिज्य मन्त्रालयले १२ वस्तु र ९ सेवा क्षेत्रको पहिल्याएको हो ।
सम्भावित उत्पादनहरूमा ७ वटा कृषि र कृषिजन्य वस्तु छन् । अलैंची, अदुवा, मह, दाल चिया, चाउचाउ र औषधिजन्य जडिबुटी तुलनात्मक लाभ भएका कृषिजन्य उत्पादनका रूपमा लिइएको छ । पछिल्ला वर्षहरूमा अलैंची, दाल र चियाले राम्रो अन्तर्राष्ट्रिय बजार लिइरहेका छन् । गत वर्ष करिब २ अर्ब रुपैयाँको अलैंची निर्यात भएको थियो भने करिब ४ अर्ब रुपैयाँ बराबरको दाल बंगलादेश मात्रै निर्यात भएको थियो ।

अत्यावश्यक घरजग्गाको मात्र कारोबार

राजधानीमा अत्यावश्यक घरजग्गाको कारोबार मात्र हुन थालेको छ । प्लटिङ गरी बिक्री गर्नेको संख्यामा उच्च गिरावट आएपछि सरकारको राजस्व अघिल्लो वर्षको तुलनामा आधा घटेको छ । 'नगरी नहुने कारोबार मात्र भएका छन्,' मालपोत कार्यालय कलंकीका प्रमुख लुम्बप्रसाद सिवाकोटीले भने ।
अघिल्लो वर्ष यसै समयको कारोबारमा ठूलो हिस्सा हुने 'प्लटिङ' को कारोबार घटेर राजीनामा पास, बकसपत्र जग्गा दर्तालगायत काम मात्र भइरहेका छन् । मालपोत कार्यालयका अनुसार बैंकको ब्याज उच्च भएपछि जग्गा बिक्री गर्नेको संख्या पनि धेरै छ ।

Thursday, June 24, 2010

अस्थिर शेयर बजार, गिर्दो नेप्से

साताको अन्तिम दिन बिहिबारपनी शेयर बजारमा सुधार आउन सकेन । बुधवारकै घट्दो लयलाई पच्छ्याउदै बिहीवार नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.१५ अंकको गिरावट खेप्दै ४६३.६५ को बिन्दुमा पुगेको छ । यस साता नेप्सेमा निकै आरोह अवरोह देखिएतापनी अन्तत: नेप्सेमा सकरात्मक संकेत भने देखा परेन ।

बिहीवार शेयर बजारमा कुल ७० कम्पनिले कारोबार गरेका छन जस अनुसार ११९७ कारोबारबाट २ करोड ८० लाख ४१ हजार ३ सय बराबरका ७२ हजार २३ कित्ता शेयर खरिद बिक्री भएका छन । अघिल्लो दिनको तुलनामा आजका शेयर संख्या, कारोबार संख्या तथा कुल कारोबार रकममा थोरै मात्र कमी आएतापनी नेप्से भने ठुलो अन्तरले तल झरेको छ ।  

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान

 पिभट गणना अनुसार 

पीभट विन्दु ४६८.३२ अंक

       अवरोध १   ४६९.८९      अंक     टेवा १    ४६६.१४   अंक
        अवरोध २   ४७२.०७      अंक     टेवा २    ४६४.५७   अंक
         अवरोध ३   ४७४.२५       अंक     टेवा ३     ४६२.३९   अंक

अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४६९.१    अंकदेखी     ४७०.९८ अंक सम्म
सम्भावीत न्यूनतम    ४७०.०२   अंकदेखी     ४६८.१५ अंक सम्म

माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।

नोट :  माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।  

Wednesday, June 23, 2010

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान

 पिभट गणना अनुसार 

पीभट विन्दु  ४७०.३  अंक

       अवरोध १   ४७२.६      अंक     टेवा १    ४६८.१   अंक
        अवरोध २   ४७४.८      अंक     टेवा २    ४६५.८   अंक
         अवरोध ३   ४७७        अंक     टेवा ३    ४६३.६   अंक

अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४७२.६    अंकदेखी     ४६८.१ अंक सम्म
सम्भावीत न्यूनतम    ४७४.८     अंकदेखी    ४६५.८ अंक सम्म

माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।

नोट :  माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।  

बैंक मर्जर बजेटको प्राथमिकतामा

नयाँ बजेटमा बैंक तथा वित्तीय संस्थाबीचको मर्जर (एकअर्कामा गाभिने प्रक्रिया) लाई प्राथमिकता दिइने भएको छ । अर्थ सचिव रामेश्वर खनालका अनुसार आगामी बजेटमा मर्जरलाई पनि प्राथमिकताप्रप्त नीतिका रूपमा ल्याउने विषयमा छलफल भइरहेको छ ।
मंगलबार आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले पनि मर्जरको विषयलाई स्वागत गर्दै वातावरण निर्माण गर्नुपर्ने बताए ।

Tuesday, June 22, 2010

अस्थिर शेयर बजार

साताको पहिलो दिन सामान्य रुपमा बढेको नेप्से दोस्रो दिन अत्याधिक अंकको गिरावट सँगै ओरालो लागेको थियो तर आज नेप्से फेरी सकरात्मक हुँदै शेयर बजारको अस्थिरताको चित्रण गरेको छ । मंगलवार शेयर बजार मापन गर्ने नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा १.७९ अंकको बृद्दिसहित   ४७०.४ बिन्दुमा पुगेको छ ।

आज शेयर बजारमा कुल ५७ कम्पनिले कारोबार गरेका छन जस अनुसार १ हजार ६४ कारोबारबाट २ करोड २८ लाख ७८ हजार ६ सय बराबरका ६३ हजार २ सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन ।

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान

 पिभट गणना अनुसार 

पीभट विन्दु  ४७०.९१  अंक

       अवरोध १    ४७३.२१      अंक    टेवा १    ४६६.३२      अंक
        अवरोध २    ४७७.८      अंक    टेवा २     ४६४.०२      अंक
         अवरोध ३    ४८२.३९      अंक    टेवा ३      ४५९.५३      अंक

अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४७२.०५    अंकदेखी      ४७५.५ अंक सम्म
सम्भावीत न्यूनतम    ४७५.५     अंकदेखी     ४७२.०५ अंक सम्म

माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।

नोट :  माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।  

Monday, June 21, 2010

नेप्सेमा भारी गिरावट

लगातार एक सातासम्म घटेर हिजो मात्र सामान्य बृद्दी लिन सफल भएको नेप्से परीसुचक आज साताको दोस्रो दिननै ठुलो अंकको अन्तरले तल झर्न पुगेको छ । सोमबार शेयर बजार मापन गर्ने नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ६.३८ अंकको भारी गिरावट सहित ४६८.६१ बिन्दुमा झरेको छ ।
  
शेयर बजारमा आज कुल ६४ कम्पनिहरुको शेयर कारोबार भएको छ जस अनुसार ८ सय ४३ वटा कारोबारबाट ४ करोड ५७ लाख २१ हजार ३ सय रुपैया बराबरका १ लाख ५८ हजार ५ सय ३९ कित्ता शेयर खरिद बिक्री भएका छन ।

Sunday, June 20, 2010

नेप्सेमा झिनो सुधार

आइतबार नेपालको शेयर बजार कारोबार मापन गर्ने एकमात्र नेप्से परीसुचकमा झिनो सुधार देखिएको छ । गएको साताभरी नै नकरात्मक रहेको शेयर बजारमा यस साताको पहिलो दिनमा अघिल्लो साताको अन्तिम दिनको तुलनामा ०.३६ अंकको वृद्दी देखिएको छ ।

आइतबार शेयर बजारमा कुल ६६ कम्पनिहरुले आफ्नो उपस्थिती जनाएका छन जस अनुसार ८५५ कारोबारबाट १ करोड ८५ लाख ६२ हजार बराबरका ५० हजार १ सय ६५ कित्ता शेयर खरिद बिक्री भएका छन । 

अर्थतन्त्रमा सङ्कट छैनः गर्भनर खतिवडा

नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. युवराज खतिवडाले बाहिर भनिएजस्तो मुलुकको अर्थतन्त्र सङ्कटमा नपरेको बताउनुभएको छ ।नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घको शुक्रबारदेखि सुरु भएको तीन दिने पाँचौ केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै उहाँले आर्थिक वृद्धिदर चार प्रतिशत, औद्योगिक उत्पादन ३ दशमलव ५ प्रतिशत र मूल्यवृद्धि १० अङ्कमा झरेकोले अर्थतन्त्र सङ्कटमा पर्‍यो भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
यो वर्ष आयात वृद्धिदर घटेको तथा वस्तु निर्यातमा समस्या देखिए पनि सेवा निर्यातमा वृद्धि भएको जानकारी गराउँदै गर्भनर खतिवडाले बैङ्कहरुमा तरलता वृद्धि नभएकाले अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्नुभयो ।
भुक्तानी सन्तुलन घाटामा जाँदैमा मुलुक घाटामा गयो भनेर भन्न नमिल्लने भन्दै उहाँले नेपाली मुद्रामा रेमिट्यान्स १० प्रतिशतले वृद्धि भएको, विदेशी मुद्रा सञ्चिति विगतको भन्दा घटेको भए पनि हाल वृद्धि हुने क्रममा रहेको जानकारी गराउनुभयो ।

Friday, June 18, 2010

गिर्दो शेयर बजार

 २०६७/२/३० आइतबार देखी २०६७/३/३ बिहिबा

यस साता नेपाल स्टक एक्स्चेन्जमा १०३ कम्पनिहरुको कारोबार भएको छ जस अनुसार ४५८१ कारोबारबाट १२ करोड ७१ लाख ७४ हजार रुपैया बराबरका ३ लाख ९ हजार ७ सय कित्ता शेयरहरु खरिद बिक्री भएका छन । गत साता ५७९९ कारोबारबाट २५ करोड ९ लाख ६६ हजार रुपैया बराबरका ९ लाख ६६ हजार ६ सय कित्ता शेयरहरु खरिद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ४९.१३ प्रतिशतले ह्रास आएको हो । कुल कारोबार मध्य 'क' वर्गका कम्पनिहरुको मात्र ५ करोड ७९ लाख रुपैया बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ४५.५८ प्रतिशत हो । 'क' वर्गका कम्पनिहरुको कारोबार मापन गर्ने सेन्सेटीभ इन्डेक्स अघिल्लो दिनकओ तुलनामा १.२७ अंकले ह्रास भई  ११६.४३ अंकमा आइपुगेको छ ।

Thursday, June 17, 2010

शेयर बजार मन्दी उन्मुख

साताको सुरुवात देखिनै घट्दै आएको नेप्से अन्तिम दिन पनि घट्ने क्रममा नै रहयो । बिहिबार नेप्से अघिल्लो दिनको तुलनामा ०.५४ अंकले ओरालो लाग्दै कारोबार बन्द हुँदासम्ममा ४७४.६३ बिन्दुमा पुगेको छ ।

शेयर बजारमा आज कुल ५५ वटा कम्पनिको शेयर खरिद बिक्री भएको छ जस अनुसार ७३२ वटा कारोबारबाट १ करोड ८१ लाख ५९ हजार बराबरका ४५ हजार ८ सय ३३ कित्ता शेयर किनबेच भएका छन । बुधवार भन्दा आज कम्पनी कारोबार संख्या कम भएपनी कारोबार संख्या, कारोबार रकम र कारोबार भएका शेयर संख्या बढी नै छन ।

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान

 पिभट गणना अनुसार 

पीभट  परिसुचक     ४७५.०१    अंक

       अवरोध १    ४७५.८२      अंक           टेवा १    ४७४.३७      अंक
        अवरोध २    ४७६.४६      अंक            टेवा २    ४७३.५६      अंक
        अवरोध ३     ४७७.१       अंक             टेवा ३    ४७२.९२      अंक

अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४७५.४१   अंकदेखी        ४७६.१४  अंक सम्म
सम्भावीत न्यूनतम      ४७५.१६    अंकदेखी        ४७५.१६  अंक सम्म

माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।

नोट :  माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।  

Wednesday, June 16, 2010

नेप्से लगातार गिर्दो अवस्थामा

साताको पहिलो दिनदेखी निरन्तर ओरालिएको शेयर बजारमा बुधवार पनि सुधार आउन सकेन । आज कारोबार सुरुभएदेखी नै निकै आरोह्-अवरोह भोग्दै अन्तत: नेप्से परीसुचक ०.४८ अंकको ह्रास खेप्दै ४७५.१७ बिन्दुमा पुगेको छ । 
  
शेयर बजारमा आज कुल ६३ वटा कम्पनिहरुले उपस्थिती जनाएका छन जस अनुसार ७१२ कारोबारबाट १ करोड ७२ लाख ६१ हजार बराबरका ४२ हजार ९ सय कित्ता शेयर खरिद बिक्री भएका छन ।

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान

 पिभट गणना अनुसार 

पीभट  परिसुचक ४७५.२८ अंक

   अवरोध १    ४७७.१६  अंक           टेवा १    ४७३.७६ अंक 
      अवरोध २   ४७८.६८   अंक        टेवा २   ४७१.८८   अंक
  अवरोध ३     ४८०.२   अंक           टेवा ३  ४७०.३६   अंक

अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४७६.२२     अंकदेखी       ४७७.९३   अंक सम्म
सम्भावीत न्यूनतम      ४७५.६८     अंकदेखी       ४७३.९८   अंक सम्म

माथि व्यक्त गरिएको पिभट गणना अन्तर्राष्ट्रिय शेयर बजारहरुमा लोकप्रीय हुने गरेका छन्। नेपालको शेयर बजारमा विभिन्न कमी कमजोरीहरुले गर्दा यो प्रभावकारी हुन सकेको छैन्, यदी केन्द्रीय निक्षेप प्रणाली लागू भएमा यसले लगानीकर्ताहरुलाई शेयर बजार सम्वन्धी विष्लेशण गर्नको लागि धेरै सहयोग गर्ने छ।

यो औजारले आधारभूत विश्लेषणलाई नसमेटीकन प्राविधिक विश्लेषणलाई मात्र केन्द्रीत गर्दछ।

नोट :  माथि गरीएको विश्लेषण नेपाल शेयर मार्केट डटकमले आफ्ना प्रयोग कर्ताहरुलाई जानकारीको लागि मात्र प्रस्तुत गरेको हो। यसै विश्लेषणलाई आधारमानि लगानी गर्दा कुने लाभ तथा नोक्सान भएमा त्यसको जिम्मेवार नेपाल सेयर मार्केट टडकम तथा यो सँग सम्वन्धित व्यक्ति तथा संस्था हुने छैन्। विश्लेषणमा कुनै किसिमका कमी कमजोरी हुन गएमा त्यसलाई आगामी दिनहरुमा सुधार गर्ने प्रयत्न गर्ने छौ र हाम्रा कमी कमजोरीहरुलाई प्रयोग कर्ताहरुले औल्याईदिई सहयोग र सुझाव दिन हुन विनम्र अनुरोध गर्दछौ।  

सुनको मूल्य ओरालो लाग्यो

साताको तेस्रो दिन मंगलबार प्रतितोला सुनको मूल्य २ सय ५० रुपैयाँले घटेको छ।मंगलबार मूलय ३५ हजार ५ सय रुपैयाँमा झरेको छ। दुई साताअघि सुन प्र्रतितोला ३६ हजार २ सय ५० रुपैयाँसम्म पुगेको थियो। 'विश्वकप फुटवलतिर सबैको ध्यान मोडिएकाले मूल्य घट्नमा सघाउ पुगेको छ,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने। 

Sunday, June 13, 2010

नेप्सेमा भारी गिरावट

गत साता अन्तिम दिन घटेको शेयर बजारले यस साताको पहिलो दिनमा पनि सोही लयलाई पच्छ्याएको देखिएको छ । नेपाली शेयर बजार मापन गर्ने एकमात्र नेप्से परीसुचक अघिल्लो दिनको तुलनामा ४.२ अंकको गिरावट खेप्दै ४८०.६२  बिन्दुमा पुगेको छ ।

शेयर बजारमा आज कुल ७१ वटा कम्पनिको शेयर खरिद विक्री भएका छन जस अनुसार १ हजार ७७ कारोबारमा ४ करोड ६६ लाख ३३ हजार बराबरका ९३ हजार ३ सय ४० कित्ता शेयर किनबेच भएका छन । गएको दिनको तुलनामा आजका करोबार कम्पनी संख्या देखी लिएर कारोबार भएक शेयर कित्ता सबै नै कम छन । यसरी शेयर बजारमा अस्थिरता देखा पर्नुमा राज्नैतिक अन्यौल बाहेक अरु कुनै विषेश कारण नरहेतापनी  केहि मात्रामा शेयर खरिद चाप भन्दा बिक्री चाप धेरै भएकोले पछिल्ला दिनहरुमा शेयर बजारमा ह्रास आएको कुरा विज्ञहरु बताउदछन ।    

आजको नेप्से परिसुचकको उत्तारचढाव अनुमान

 पिभट गणना अनुसार 

पीभट  परिसुचक ४७९.०१ अंक

अवरोध १    ४८६.४२   अंक        टेवा १   ४८३.५२  अंक 
अवरोध २    ४८८.०१   अंक         टेवा २  ४८२ .२१   अंक
अवरोध ३  ४८९.६     अंक        टेवा ३  ४८०.६२  अंक

अर्को दिनको कारोवारमा नेप्से परिसुचकमा हुनसक्ने अधिकतम र न्यूनतम घटवढहरु

सम्भावीत अधिकतम   ४८५.७६  अंकदेखी       ४८७.२१   अंक सम्म
सम्भावीत न्यूनतम      ४८६.१९     अंकदेखी      ४८४.७४  अंक सम्म